Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 8:12 - डोटेली नयाँ करार

12 क्याकि यदि तमन और मान्सनलाइ दान दिन चाहन्छौ भण्या तमनसित भया अनसारको दानइ ग्रहणयोग्य हुन्छ, नभया ए अनसार होइन।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 8:12
21 Iomraidhean Croise  

तसेरि दुइ सुनका सिक्‍का पाउन्याले और दुइ सुनका सिक्‍का कमायो।


दुइ सुनका सिक्‍का पाउन्या नौकरले आइबर भण्यो, “हजुर तमले मलाइ दुइ सुनका सिक्‍का दिया हो रे मइले और दुइ सुनका सिक्‍का कमाया छु।”


जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।


आब तमनले सुरु अर्या कामलाइ पुरा अर तमनसित भया अनसार जाति दिन सकन्छौ दिय। तमन यइ कामलाइ सुरु अददाइ उत्सुक भया जसेरि यइलाइ पुरा अददाइ लगइ उत्सुक हुनु पणन्छ।


और मान्सनको जीवन सजिलो बनाउनाइ तमरो जीवन असजि होस भणन्या म चाहानइन। तर सबलाइ यो समान रुपमि हुनु पणन्छ।


रे इति मान्तर होइन तर प्रभुका महिमाको निउति रे यरुशलेम सहरका बिश्वासिनलाइ हाम सहयोग अददाइ उत्सुक छौ भणि धेकाउनाइलाइ हामले अददार्या असल काममी भेटी लेइबर हामसित यात्रा अददाइ मण्डलि बठेइ तिन नियुक्त भया छन।


रे हरेक मान्सले आफना मनमि संकल्प अर्या अनसार देओस इच्छा नभइ होइन न त करकापमि पणिबर। क्याकि खुसीसित दिन्यालाइ परमेश्वर प्रेम अद्दाहान।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan