Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 7:12 - डोटेली नयाँ करार

12 मइले यो गम्भीर चिठ्ठी अन्याय अद्द्या मान्सका लाग्दा लेख्या होइन, न त अन्यायमि पड्डया मान्सका लाग्दा हो, तर परमेश्वरका नजरमि हाम प्रति तमरो उत्साह कसो छ, त्यो तमनलाइ था होस भणबर मइले लेख्या हु

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 7:12
8 Iomraidhean Croise  

क्याइ मइले तमरो पैसा लयइन? कि मइले तमनलाइ प्रेम नअर्या हुनाले इसो अर्या? परमेश्वर जाण्नाहान कि म तमनलाइ प्रेम अद्दउ।


रे यिन कुरणी बाहेक म सब मण्डलिका बिश्वासीनका बारेमि फिक्री अद्दउ।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


तबइकिलाइ तमनलाइ जाँच्चाइ रे मेरा आदेस माण्नाइ तमन आज्ञाकारी छौ कि छइनु भण्न्या था पाउनका निउति मइले तमनलाइ लेख्याथ्या।


मइले तमनलाइ त्यो गम्भीर चिठ्ठी पठायामि म पछुताया आथिन, पइल्लिका बेर मलाइ दुख लाग्या भया लगइ, मलाइ था छ कि यइले तमनलाइ थोक्काइ समयकी निउति मान्तर दुखित बनाउन्या हो।


त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan