२ कोरिन्थी 7:1 - डोटेली नयाँ करार1 तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।