Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 6:2 - डोटेली नयाँ करार

2 क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान ग्रहणयोग्य समयमि मइले तमरो पुकार सुण्या रे मुक्तिका दिनमि मइले तमनलाइ सहायता अर्या। सुण, ग्रहणयोग्य समय अइल हो, मुक्तिको दिन अइल हो।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 6:2
10 Iomraidhean Croise  

मान्सनले तइलाइ भण्यो, “नासरत गाउँका येशू याँ बठेइ जान्नाछन।”


रे परमेश्वरको दया धेकाउन्या समय आया छ भण्नाकिलाइ उनले मलाइ पठाया छ।


जबसम्म पबित्र सास्त्रमि “आजका दिन” भण्नया सब्द छ, तब सम्म हरेक दिन एकले अर्खालाइ हौसला दिय। पापले तमनलाइ धोका जन देउ रे तमन हठी जन होउ।


तबइकिलाइ परमेश्वरले पबित्र आत्मा बठेइ पबित्र सास्त्रमि भण्नाहान, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या,


तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


Lean sinn:

Sanasan


Sanasan