Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 5:8 - डोटेली नयाँ करार

8 हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 5:8
22 Iomraidhean Croise  

मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्‍कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”


मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्‍कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”


“आब हे परमप्रभु, आस म, तमरो नौकरलाइ तामले बाचा अर्या अन्सार सान्ति सित मद्द दिय।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


पइ गइबर मइले तमरि निउति ठाँउ तयार पाड्या पछा म आजी आउन्या हु, रे तमनलाइ मेरा वाँ लैजान्या हु, रे जाँ म छु, ताँ तमन लगइ मसित हुन्या हौ।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


तबइकिलाइ हामलाइ पुरा भरोसा छ। हाम जाण्नाउ कि हाम जबसम्म सरीरमि रनाउ तब सम्म प्रभु बठेइ अलग हुनाउ।


तबइकिलाइ हाम उनसित स्वर्गमि हौ अथवा हाम यइ धर्तीमि हौ, उनलाइ भौत खुशी बनाउनुइ हामरो लक्ष हुन्छ।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


Lean sinn:

Sanasan


Sanasan