Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 5:5 - डोटेली नयाँ करार

5 आब हामलाइ नयाँ शरीरकी निउति तयार बनाइदिन्या परमेश्वरइ हुन, जइले हामलाइ बैनाको रुपमि पबित्र आत्मा दिइराइछ। तबइकिलाइ हाम जाण्नाउ कि उनले हामरि निउति तयार अर्या सब कुरणी पाउन्या हु।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 5:5
11 Iomraidhean Croise  

सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


Lean sinn:

Sanasan


Sanasan