Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 5:16 - डोटेली नयाँ करार

16 तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 5:16
19 Iomraidhean Croise  

जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।


म तमनलाइ जी जी शिक्षा दिद्दउ तिन तमनले पालन अर्या भण्या तमन मेरा साथी हौ।


येशूले तिनलाइ भण्यो, “ओ इजा मइले कि अद्दु पणन्छ मलाइ जन भण। मेरो बेला आजी सम्म आया आथिन।”


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


तमन मान्सको सोच अन्सार न्याय अरन्छौ, म कसइको न्याय अद्दैन।


भौतले यइ संसारका मान्सन जसेरि घमण्ड अर्या हुनाले म लगइ घमण्ड अद्दउ।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


पइलगइ मसित आफनो प्रयासमी भर पड्डा निका कारण छन। यदि कसइले सोचन्छ कि उइसित आफनाइ प्रयासमी भरोसा राख्द्या कारण छन भण्या मेरा त झिक बड्ता कारण छन।


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


Lean sinn:

Sanasan


Sanasan