२ कोरिन्थी 5:14 - डोटेली नयाँ करार14 ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या। Faic an caibideil |
तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।
क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।