Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 5:13 - डोटेली नयाँ करार

13 यदि हामरो होस ठेगानमि आथिन भणि कसइले भणन्छ भण्या यो परमेश्वरकि निउति हो, रे यदि हाम ठीक होसमि छौ भणि और मान्सले भणन्छ भण्या यो तमरा निउति हो।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 5:13
15 Iomraidhean Croise  

जब येशूका परिबारले यो सुण्यो, तब उनले भण्यो, “उनरो मन ठेगानमि आथिन।” तब उनलाइ घर ल्याउनाइ कोशिस अर्यो।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


तमन तिननलाइ स्वीकार अरन्छौ जो आफ्नो प्रसंसा आफइ अददाहान, रे म आसा अद्दउ, कि यदि म अलि मुर्ख जसो काम अद्दउ भण्या तमन मलाइ सन्या हौ।


म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।


यदि मइले गर्वइ अद्द्या इच्छा अर्या भण्या लगइ म मुर्ख बन्न्या होइन, क्याकि म सत्य बोल्लारया हुन्या हु। तर मान्सले ममि धेक्या रे म बठेइ सुण्याको भण्ना बरता कसइले मलाइ जन ठानउ भणबर म घमण्ड अद्द बठेइ थामिनउ।


मइले यो गम्भीर चिठ्ठी अन्याय अद्द्या मान्सका लाग्दा लेख्या होइन, न त अन्यायमि पड्डया मान्सका लाग्दा हो, तर परमेश्वरका नजरमि हाम प्रति तमरो उत्साह कसो छ, त्यो तमनलाइ था होस भणबर मइले लेख्या हु


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या।


तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।


Lean sinn:

Sanasan


Sanasan