Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 4:18 - डोटेली नयाँ करार

18 हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 4:18
12 Iomraidhean Croise  

तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


क्याकि हाम उनलाइ धेकिबर होइन, तर हाम उनमी बिश्वास अरिबर बाँच्चाउ।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


आब बिश्वास आसा राखिया कुरणीको निश्चय रे नधेकिएइ कुरणीको पक्‍का भरोसा हो।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


तर ख्रीष्ट यहुदि प्रधान पुजारि भइबर आइ सक्या छन, जइले याँ भया सब असल कुरणी दिनाहान। उन और माहान् रे सिद्द पालामि प्रवेश भया छन। यो मान्सले बनाया होइन रे यइ संसारको लगइ होइन।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan