Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 4:10 - डोटेली नयाँ करार

10 हाम सदाइ येशूको जसो मृत्युको खतरामी बाँच्याछौ, ताकि मान्सनले येशूको जिवनलाइ हामले अर्या काममी धेक्द सकुन।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 4:10
17 Iomraidhean Croise  

आब केइ समय पछा संसारले मलाइ कभइ धेक्द्या आथिन, तर तमन मलाइ धेकन्छौ। क्याकि म आजी जिउनो हुन्या हु, रे तबइकिलाइ तमन लगइ जिउना हुन्या हौ।


यदि हाम बप्तिस्मा बठेइ उनसित उनरा मृत्युमि एक होइरइछु भण्या, उन मर्या बठेइ जिउना हुनज्या पक्‍कालगइ हाम उनसित एक हुन्या हु।


क्याकि यदि हाम ख्रीष्टसित मर्या छु भण्या उनसित जिउन्या लगइ हु भण्न्या बिश्वास अद्दाउ।


जसेरि पबित्र सस्त्रामि लेखिरइछ: “तमरा खातिर हाम दीनभरि मारिनाउ, काटिन्या भेडा जसा हाम गणिरइछौ।”


पइलगइ ख्रीष्टले कष्ट भोग्या जसेरि हामले दु:ख भोग्दु पणन्छ, परमेश्वरले हामलाइ ख्रीष्ट बठेइ सान्त्वना दिनाहान क्याकि हाम ख्रीष्टका हौ।


हाम पक्‍का मारिन्या हौ जसो हामलाइ लाग्याथ्यो। हाम आफइमी होइन तर मर्यालाइ जिउना बनाउन्या परमेश्वरमि हाम भर पड्ड सकु भणबर इसो भया रइछ।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


क्याकि हाम जिउना छनज्या लगइ येशूको खातिर सदाइ मृत्युका खतरामी छौ, ताकि येशूको जीवन हामरा मरणशिल सरीरमि प्रकट होउ।


आब बठेइ कसइले मलाइ कष्ट जन देउ, क्याकि मेरा सरीरमि भया डामले म येशूको दास हु भणबर धेकाउन्छ।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ यदि हाम ख्रीष्टसित मर्याछौ भण्या हाम लगइ उनसित जिउन्या छौ।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


यदि ख्रीष्टका नाउँमि तमन निन्दित भया भण्या तमन धन्यका हौ। क्याकि महिमित परमेश्वरका आत्मा तमनमि बास अददाहान।


जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।


Lean sinn:

Sanasan


Sanasan