Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 3:8 - डोटेली नयाँ करार

8 पबित्र आत्माको सेवाको काम झिक बडता महिमामय हुन्या हो।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 3:8
24 Iomraidhean Croise  

क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


हामले येशूको बारेमि भण्या, रे तमनले हामरो सुसमाचार ग्रहण अरिबर पबित्र आत्मा पाया। तर तमन अर्खा येशूका बारेमि केइ मान्सनलाइ भणन दिन्छौ। आब तमन अर्खा आत्मा रे अर्खो सुसमाचार ग्रहण अददाइलाइ तयार छौ, तमनले गल्तिले पुरा हृदयले त्यो ग्रहण अर्या।


आब प्रभु आत्मा हुन रे जाँ प्रभुका आत्मा छन ताँ कानुन बठेइ स्वतन्त्रता हुन्छ।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या,


क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ!


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


Lean sinn:

Sanasan


Sanasan