Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 3:10 - डोटेली नयाँ करार

10 यइ नयाँ करारका महिमाका लाग्दा मोशाको कानुनको महिमा आब महिमा जसो धेकीनइन।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 3:10
11 Iomraidhean Croise  

हे राजा अग्रिपास, छाकला मइले स्वर्ग बठेइ सुर्य भण्नालगइ उजालो ज्योति धेक्या, जो म रे मसित यात्रा अद्द्या मेरा साथिनमि चम्कियो।


क्याकि यदि कानुनमी केइ समयकी निउति महिमा रन्छ भण्या, सदाइकि निउति रइरन्या नयाँ करारमी झिक कति ठुलो महिमा हुन्छ!


क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ!


हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।


ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


Lean sinn:

Sanasan


Sanasan