Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 2:16 - डोटेली नयाँ करार

16 एकका निउति मृत्युको दुर्गन्द रे अर्खाका निउति जीवनको सुगन्द। पक्‍का यो काम कसइले अद्द सक्दइन।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 2:16
9 Iomraidhean Croise  

शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


पइ येशूले भण्यो, “म न्यायको निउति यइ संसारमी आया हु, कि नधेक्याले धेकुन रे धेक्द्या जति अन्धा होइजाउन।”


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।


Lean sinn:

Sanasan


Sanasan