Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 13:3 - डोटेली नयाँ करार

3 म यो भणनउ क्याकि तमनले ख्रीष्ट म बठेइ बोल्लाहान भणन्या प्रमाण खोजन्छौ। तमनसितका व्यवहारमि उन दुर्बल हुनाइन, तर उन तमनमि सक्तिशाली हुनाहान।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 13:3
14 Iomraidhean Croise  

क्याकि बोल्ल्या तमन आफइ होनु, तर तमरा पिता परमेश्वरका आत्मा तमन बठेइ बोलल्या हुन।


क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।


तर यदि तिनले आजी ब्या अद्दइन भण्या मेरा बिचारमी तिन और खुशी हुन्छिन। रे म सम्जनउ कि यिन कुरणीमि परमेश्वरका आत्माले मलाइ अगुवाइ अद्दा छन।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।


साँचो छान्या शिष्याका लक्षण पुरा धैर्यसित, चिन्ह, चमत्कार, रे सक्तिका काम बठेइ तमरा बिचमि प्रकट अरिएका थ्या।


जइलाइ तमन क्षमा अरन्छौ तइलाइ म लगइ क्षमा अद्दउ। यदि कोइ मान्सन छ जसलाइ मइले क्षमा अददु पड्डया हो, तइलाइ मइले पइल्ली क्षमा अरिसक्या छु। म तमरो भलाइकी निउति ख्रीष्टको अधिकारसित इसो अद्दउ।


तमन मध्ये भौत बिश्वासीनले दिया सजाय तइलाइ पर्याप्त छ।


परमेश्वरले तमनलाइ चाइन्या भण्ना बरता आशिस दिनसक्दाहान, ताकि तमनसित सदाइ हरेक कुरणी प्रसस्त होउ, रे हरेक असल कामकी निउति तमनले प्रसस्त मात्रामि दिन सक।


Lean sinn:

Sanasan


Sanasan