Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 11:4 - डोटेली नयाँ करार

4 हामले येशूको बारेमि भण्या, रे तमनले हामरो सुसमाचार ग्रहण अरिबर पबित्र आत्मा पाया। तर तमन अर्खा येशूका बारेमि केइ मान्सनलाइ भणन दिन्छौ। आब तमन अर्खा आत्मा रे अर्खो सुसमाचार ग्रहण अददाइलाइ तयार छौ, तमनले गल्तिले पुरा हृदयले त्यो ग्रहण अर्या।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 11:4
12 Iomraidhean Croise  

पइ उनले तिननलाइ भण्यो, “तमन आफ्नो रिति पालना अद्दाइलाइ परमेश्वरको आज्ञा रद्द अरन्छौ।”


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।


तमन तिननलाइ स्वीकार अरन्छौ जो आफ्नो प्रसंसा आफइ अददाहान, रे म आसा अद्दउ, कि यदि म अलि मुर्ख जसो काम अद्दउ भण्या तमन मलाइ सन्या हौ।


ख्रीष्टको सुसमाचार प्रचार अद्दाइ त्रोआस सहरमि पुगन्ज्या परमेश्वरले मलाइ सुसमाचार प्रचार अद्द्या ठुलो मौका दियाथ्यो।


म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्‍कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या।


म तमलाइ आजी भण्नाछु म माकेडोनिया प्रदेसमि जाना हइ पइल्ली मइले तमनलाइ एफिसस सहरइमि बस, रे झुटा शिक्षकलाइ झुटा शिक्षा सिकाउन बन्द अर भणबर बिन्ति अर्याथ्या।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


Lean sinn:

Sanasan


Sanasan