Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 10:12 - डोटेली नयाँ करार

12 आफनी बडुवाँइ आफइले अद्द्या कसइ कसइ मान्ससित हाम आफइलाइ एकै दर्जामि राख्द चाहानाइन, अथवा आफइलाइ तिननसित दाँज्ज हाम साहस अद्दाइन। तर तिनन आफले-आफइलाइ एक अर्खासित तुलना अरिबर तिनन समज नभया हुनाहान।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 10:12
10 Iomraidhean Croise  

फरिसि मान्सले कलिबर मनमनइ यिसेरी प्रार्थना अर्यो, ‘हे परमेश्वर, म तमलाइ धन्यबाद दिनउ, म और मान्सन जसो डाकु, अन्यायी, व्यभिचारि, अथवा यइ कर उठाउन्या जसो लगइ आथिन।


क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो।


तसा मान्सनले याद राखुन कि हाम आफ्ना अनुपस्थितिमि चिठ्ठी बठेइ जी भण्नाउ, उपस्थिति भया बेला लगइ तसइ काम अद्दाउ।


क्याकि आफ्नो बडुवाँइ आफइ अद्द्या मान्स स्वीकार अरिनइन, तर जइको तारिफ प्रभुले अददाहान, उ निको तरिकाले स्वीकार अरिन्छ।


कि आजी हाम आफनी तारिफ अद्दाछु? कि कसइ-कसइले चाइएइ जनि हामले तमनलाइ अथवा तमन बठेइ औरलाइ सिफारिस पत्र धेकाउनु पणन्छ ब?


हाम आजी तमरा सामने आफ्नो तारिफ अद्दाइन, तर तमनलाइ हाममि गर्व अद्दया मौका दिन्नाछु, ताकि तमनले तिननलाइ जबाफ दिन सक, जइले मान्सका हृदयको कुरणीमि होइन तर बाइरकि कुरणीमि घमण्ड अद्दाहान।


Lean sinn:

Sanasan


Sanasan