२ कोरिन्थी 1:20 - डोटेली नयाँ करार20 क्याकि परमेश्वरका सब प्रतिज्ञा ख्रीष्टमी पुरा हुन्छ। तबइकिलाइ येशू ख्रीष्ट बठेइ परमेश्वरका महिमाका निउति हाम “आमेन” भण्नाउ। Faic an caibideil |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।