२ कोरिन्थी 1:12 - डोटेली नयाँ करार12 हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो। Faic an caibideil |
तबइकिलाइ हाम निस्तार काजबार माणउ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले आफ्ना घरमि भया सब खमिर बाइर खित्ताहान। तसेरि, हामले बिश्वासि हुनाहइ पइल्ली अद्द्या ब्यबहार अद्द छाड्डु पणन्छ। निस्तार काजबारका बेलामि, यहुदि मान्सनले खमिर न हाल्या रोटा खान्थ्या। तसेरि, हामले परमेश्वरका मान्सनकि जसेरि जीवन बिताउनु पणन्छ, रे हामरो जीवनमी केइ दुष्ट ब्यबहार हुनु पड्डइन। यइको मतलब यो हो कि छलिबर दुष्ट कुरणी हृदयमि राखिबर होइन, बरु हामले इमानदार भइबर ख्रीष्टको अनुसरण अददु पणन्छ।