Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 6:5 - डोटेली नयाँ करार

5 रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 यसा मान्‍सले बुद्‍दि भ्रस्‍ट भया रे सत्‍यबटहइ अलग भया मान्‍सका बिचमि झगडा उत्‍पन्‍न अद्‍दाछन्‌, रे परमेस्‍वरको भक्‍तिलाइ फइदा उठाउन्‍या उपाय हो भनि तिनु सोच्‍चाछन्‌।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 6:5
34 Iomraidhean Croise  

“यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ।


पइ उनले भण्यो, “पबित्र सास्त्रमि इसो लेखिरइछ रैछ मेरो मन्दिर अन्यजातिका मान्सनका निउति प्रार्थना घर भणिन्या हो। पइ तमले त यइलाइ डाकाको अड्डा बनाइ दिया।”


“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।


तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टले हामलाइ दियाको अधिकार बठेइ आज्ञा दिनाउ कि आफ्ना बिश्वासि भाइ बइनि बठेइ टाडा बस जइले अल्छी अरन्छ रे जइले हामले दिया माणनाइन।


झुटा शिक्षकले यिन सब असल कुरणी अद्द छाडया छन तर काम नलाग्द्या कुरणीमि आफ्नो समय बर्बाद अददाहान।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


तसेरि सेवकन आदर पाउन्या लायक हुनु पणन्छ, इमानदार हुनु पणन्छ, दराहा रे पैसा पाउनाइलाइ केइलगइ अद्दाइ तयार हुन्या हुनु पड्डइन,


दन्त्य काहानि रे मुर्ख काहानिमि समय बर्बाद जन अर जइले परमेश्वरलाइ आदर दिनइन। बरु लगातार परमेश्वरलाइ आदर दिन्या जीवन बिताउनाइ तमनले आफलाइ तालिम दिनु पणन्छ।


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


तर ठुलो धन हाम तब पाउनाउ जब हामले उनलाइ खुशी बनाउनाउ रे उनले हामलाइ दिया कुरणीमि सन्तुष्ट हुनाउ।


परमेश्वरका नजरमि ठीक काम अद्द्या जसा धेकिन्या, तर तिनन त्यो सक्तिलाइ इन्कार अद्द्या हुन जइले तिननलाइ परमेश्वरका नजरमि ठीक काम अद्द्या बनाउन सकान्थ्या, तसा मान्सन बठेइ अलग बस।


यिन झुटा शिक्षकले सत्य सन्देश प्रचार हुना बठेइ रोक्द्या कोशिस अद्दाहान जसेरि यान्नेस रे याम्‍ब्रेसले मोशाको बिरोध अर्याथ्या। तिनरि बुद्दि भ्रष्ट छ रे तिनन साच्ची सत्यका बिरोधमि हुनाहान।


यिन मान्सनलाइ सिकाउन्या अनुमति जन दिय, क्याकि जब तिनन झुटा शिक्षा सिकाउनाहान जो सिकाउनु पड्डइन, तिननले पुराइ परिबारको बिश्वासलाइ नास अददाहान। तिनन पैसा पाउनाइलाइ यिसो झुटा शिक्षा दिनाहान।


तिननले असल अद्द छाडया छन, रे तिननले त्यइ ननिका काम अद्द सुरु अर्या छन, जो बओरको चेलो बालामले भौत समय अगाडी अर्याथ्यो। उनले ननिका काम अरिबर पैसा कमाउन्या मन पणायो।


यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


रे दालचिनि, मसला, बास आउन्या धुप, मुर्र, सेतो-धुप, मध्य, जैतुनको तेल, मसिनो धुलो, गउँ, गाइ-भैंसा, भेडा, घोडा, रथ, रे आब मान्सनले मान्सनलाइ दासका रुपमि किन्न रे बेच्च सक्दाइन।


Lean sinn:

Sanasan


Sanasan