Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 6:2 - डोटेली नयाँ करार

2 जइका मालिक बिश्वासि छन, तिनरा दासले तिनन ख्रीष्टमी बिश्वासि भाइ भया हुनाले तिननलाइ उचित आदर दिनु पणन्छ। बरु तिननले झिक बडता असल काम अददु पणन्छ, क्याकि तिनरा मालिक लगइ बिश्वासि भया हुनाले मालिकले दासलाइ भाइन जसोइ प्रेम अददाहान। तिननलाइ तिन आदेस सिका रे हरेकलाइ पालन अद्द उत्साह दिय।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

2 बिस्‍वासि मालिकलाइ तिनरा कमाराले बिस्‍वासमि दाइभाइ भन्‍नाइमि तिनुलाइ अनादर जनअरुन। बरु तिनुले उनरो झिग बर्ता सेबा अरुन, क्‍यालाइकि तिनरा सेबाबटहइ फइदा हुनु भन्‍या आफनाइ बिस्‍वासि रे प्‍यारा दाइभाइकोइ फाइदा हुनु हो।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 6:2
31 Iomraidhean Croise  

तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो,


इस्राएलका मान्सन असल जैतुनको रुख जसाइ हुन, रे पुर्खा अब्राहाम, इसहाक रे याकुब तइ रुखका जडा जसाइ हुन। तर यदि कोइ हाँङा काटिया, रे तमन जंगली जैतुन भइबर तिननमि कलमी भयाछौ। यहुदि मान्सन बठेइ तमनले फाइदा पाया जसेरि जंगली जैतुनका हाङाले असल जैतुनका रुखमी कलमी भइबर तइ रुख बठेइ फाइदा पायाछौ।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


परमेश्वरले अर्या सब कामका लाग्दा, जब बठेइ मइले प्रभु येशूमि तमरो बिश्वास रे पबित्र जन प्रति तमनका प्रेमका बारेमि सुण्या,


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


ख्रीष्टमी भया कलस्से सहरका परमेश्वरको मान्स रे भाइनलाइ: हामरा पिता परमेश्वरले तमनलाइ अनुग्रह रे सान्ति दिइराखुन।


क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।


मालिक हो, तमरा लगइ स्वर्गमि मालिक छन भण्या जाणिबर नौकरसित न्याय रे एकनासो ब्यबहार अर।


बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।


बिश्वासिनलाइ यिन शिक्षा सिका रे तिननलाइ पालन अददाइ सहयोग अर।


आफ भण्ना बड्ता उमेर भया मान्सलाइ अपमान अरिबर जन हप्का, रे आफ्नाइ बालाइ जसेरि तिननलाइ सल्लाह दिय, आफ भण्ना कान्छालाइ आफ्नाइ भाइलाइ जसोइ ब्यबहार अर।


तर तितस तुइले बिश्वासिनलाइ तेइ सिकाउनु पणन्छ जो येशू ख्रीष्टको ठीक शिक्षामि पक्‍का छ।


तबइकिलाइ तितस, म चाहानउ कि तुइले क्रेट टापुका बिश्वासिनलाइ मइले भण्या यिन कुरणी सिका। आफना मान्सनलाइ यिन कुरणी अददाइ उत्साह दे, जी आवश्यक छ त्यो सुधार अर। तुलाइ यो अद्द्या अधिकार छ। पक्का अर कि जो तु सिकाउछइ त्यो कसइले बेवास्ता जन अरुन।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,


परमेश्वरले पक्‍कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।


तसोइ अरिबर, यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनले दाबि अददाहान कि परमेश्वर आफइले अनैतिकतामि जीवन बिताइबर तिनरो आफनोइ शरीरलाइ असुद्द बनाउन सक्दाहान भणबर दर्सनमि प्रकट अर्याछ, तिननले कसइलाइ लगइ आफमी अधिकार राख्द दिनाइन रे तिननले महिमित स्वर्गदुतका बारेमि खराब कुरणी अददाहान।


Lean sinn:

Sanasan


Sanasan