Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 6:17 - डोटेली नयाँ करार

17 यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

17 यइ सन्‍सारका धनिलाइ घमण्‍डि नहुन्‍या आग्‍या दे, रे तिनरा धन-सम्‍पति सदाइँ रन्‍या हइनन्‌ तर हामरा सुखकि निउति प्रसस्‍त अरि सप्‍पइ कुरा दिन्‍या परमेस्‍वरइमि भरोसा राख भनिबर आग्‍या दे।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 6:17
62 Iomraidhean Croise  

यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


तब येशूले आफना शिष्यालाइ भण्यो “म साँच्चि भण्नउ, धनि मान्सलाइ स्वर्गको राज्यमि पस्स भौत असजि छ।


पाँच सुनका सिक्‍का पाउन्याले तिन पैसा ब्यापारमि लायो रे और पाँच सुनका सिक्‍का कमायो।


आब साँज भया पछा योसेफ नाउँ भएका अरिमाथियाका एक जना धनि मान्स आया, तिन आफ लगइ येशूका शिष्या थ्या।


क्याकि गैर-यहुदि मान्सन जइले परमेश्वरको आज्ञापालन अद्दाइन तिननले यिन सब चिज खोज्जाहन, रे तमरा स्वर्गमि हुन्या पिताले तमनलाइ यिन सब चिजको खाँचो छ भणि जाण्नाहान, तबइकिलाइ चिन्ता जन अर।


उनले भण्या यइ कुरणीमि शिष्याले अचम्म माण्यो। येशूले आजी तिनलाइ भण्यो, “मेरा प्यारा भाइ हो, तइ मान्सन परमेश्वरको राज्यमि पस्स भौत असजि छ जइले धनमि भरोसा अरन्छ।


ताँ जखायस नाउँ भया एक जाना मान्स थ्या। त्यो कर उठाउन्यामि हइ मुख्य मान्स थ्यो, रे धनि थ्यो।


तइले तिननलाइ भण्यो, “जइसित दुइ कुर्ता छन, तइले नहुन्यालाइ एक दिइहालउ, रे जइसित खानाइ छ, तइले लगइ तसोइ अरउ।”


पइलगइ उनले सदाइ आफ्नो अस्तित्वको गवाही उनले निका कुरणी बठेइ दियो, जो उन अरन्थ्या। जो कि अग्गास बठेइ बर्सा रे फल लाग्द्या ऋतु दिइबर तमरा निउति खानाइ रे तमरा मनलाइ आनन्दले भरिदियो।”


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


उनलाइ कसइ मान्सनको सायताको खाचो आथिन। क्याकि उनइले सबलाइ जीवन, सास रे सब चिज दिनाहान।


यो सत्य हो, तिनरा अविश्वासका लाग्दा हाँङा काटिया हुन। तमन तमरा बिश्वासले स्थिर छौ। तबइकिलाइ घमण्ड जन अर, तर डर माण।


क्याकि तमन यो पक्‍का जाणन्छौ, कि व्यभिचारि अथवा दुराचारी मान्स अथवा लोभि मान्स जो एक मुर्तिपुजक हो, जइले संसारका कुरणीलाइ आराधना अरन्छ, तिनन ख्रीष्ट रे परमेश्वरको राज्यका भागि हुन्या आथिन।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


म तमलाइ आजी भण्नाछु म माकेडोनिया प्रदेसमि जाना हइ पइल्ली मइले तमनलाइ एफिसस सहरइमि बस, रे झुटा शिक्षकलाइ झुटा शिक्षा सिकाउन बन्द अर भणबर बिन्ति अर्याथ्या।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


हामरा बिश्वासकी निउति हाम संघर्ष रे कडा मेहनत अददाउ क्याकि हाम जिबित परमेश्वरमि आसा राख्दाउ, जो सब मान्सनका मुक्तिदाता हुन, रे बिसेस अरिबर तिननकिलाइ जइले उनमी बिश्वास अददाहान।


म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।


परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।


जो मान्स धनि हुन्या इच्छा अद्दाहान, तिनन सजिसित सब किसिमका पाप अद्दाइलाइ परीक्षामि पड्या छन रे जनावरकी जसेरि पासामि फस्सया छन। तिननले इसा काम अद्द चाहानान जो तिननकिलाइ मुर्ख रे खतरनाक छन रे इसा इच्छाले तिननलाइ बर्बादी रे नासतिर लइजान्या हो।


क्याकि डेमासले यइ संसारमी भया चीजलाइ प्रेम अरन्छ रे मलाइ त्यागिबर उ थेसलोनिके सहरमि गया छ, भाइ क्रेसेन्स गलातिया प्रदेशमि गया छ, रे तीतस दलमातिया प्रदेशमि गया छ।


यइ अनुग्रह बठेइ परमेश्वरले हामलाइ सिकाउनाहान कि तसो ब्यबहार जन अर जइले उनलाइ खुशी बनाउनइन, रे तिन कुरणीको लोप जन अर जो पाउन्या इच्छा अबिश्वासीन अद्दाहान। हाम यइ संसारमी रनज्या समजदारि रे परमेश्वरलाइ खुशी बनाउन्या ब्यबहार अर जइले परमेश्वरलाइ आदर अर्या धेकाउन्छ।


परमेश्वरले हाममि सक्तिशाली रुपमि काम अददाइ पबित्र आत्मा उद्दारतासित दियो क्याकि येशू ख्रीष्ट हामरा मुक्तिदाता हुनाइलाइ हामरा पापकिलाइ मर्या।


रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


Lean sinn:

Sanasan


Sanasan