Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 6:16 - डोटेली नयाँ करार

16 रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 उनुइमि मात्‍तरइ अमरत्‍व छ, रे उनु तइ ज्‍योतिमि बास अद्‍दाछन्‌, तइ ज्‍योतिका नजिक कोइ जान सक्‍दइन। उनुलाइ कसइ मान्‍सले कभइ धेक्‍या आथिन्‌ न धेक्‍द सकन्‍छ। सदाइँलाइ रन्‍या सक्‍ति रे आदर उनुइमि रउ। आमेन।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 6:16
30 Iomraidhean Croise  

परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।


येशूले तइलाइ भण्यो, “फिलिप, यितिका समय सम्म म तमनसित छु, रे पइलगइ तुइले मलाइ पछेणिनी? जइले मलाइ धेकिराइछ, तइले पितालाइ धेकिराइछ। तु कसेरी भण्न सकन्छइ, हामलाइ पिता धेकाइ दिय?


कसइ मान्सनले लगइ पिता परमेश्वरलाइ धेक्या आथिन। म मान्तर, जो परमेश्वर बठेइ आया हु, जइले उनलाइ धेक्या छ।”


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


आब हामरा परमेश्वर रे पितालाइ सदाइ भरि महिमा होइरउ। आमेन।


कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।


हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


जो सन्देश येशू ख्रीष्टले हामलाइ भण्या छ रे जो हामले तमनलाइ प्रचार अददाछु, त्यो यो हो कि परमेश्वर असल रे ज्योति जसाइ सुद्द छन। रे उनमी कतिलगइ अन्धकार जसो दुष्टता आथिन।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


“हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”


“आमेन! हाम तमरो प्रसंसा अददाउ, धन्यबाद दिनाउ रे तमरो सम्मान अददाउ हामरा परमेश्वर सदासर्वदाकि निउति हाम स्वीकार अददाउ कि तम पूरारुपमी ज्ञानि छौ, सक्तिशाली छौ जइले सब चिज सदाइकि निउति अद्द सकन्छौ। आमेन!”


Lean sinn:

Sanasan


Sanasan