Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 6:15 - डोटेली नयाँ करार

15 रे परमेश्वरले ख्रीष्टलाइ ठीक समयमि प्रकट अद्दया हुन। जो धन्य रे एक मान्तर सर्बच्चो परमेश्वर, राजाका राजा रे प्रभुका प्रभु हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

15 परमेस्‍वरले उनुलाइ ठिक समयमि अज पठाउन्‍याछन्। परमेस्‍वरइ सप्‍पइ सक्‍तिका मालिक, राजाका लइ राजा रे प्रभुका लइ प्रभु हुन्‌।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 6:15
16 Iomraidhean Croise  

हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।


Lean sinn:

Sanasan


Sanasan