Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 5:21 - डोटेली नयाँ करार

21 म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 मु तुलाइ परमेस्‍वर, इसु ख्रिस्‍ट रे चुनिया स्‍वर्गदुतका अगाडि यो सिछ्‍या मान्‍नाइलाइ कडा आग्‍या दिनउ, कि भेदभाब बिना यिनु नियम पालन अर्‌। पछ्‍यपात अरिबर केइ लइ काम जनअरइ।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 5:21
25 Iomraidhean Croise  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


तिननले उनलाइ सोध्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम ठीक बोलन्छौ रे ठीक सिकाउन्छौ, रे कसइको पक्षपात लगइ अद्दान, तर सत्यसित परमेश्वरको बाटो सिकाउछौ।


यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।


तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन।


म तमनलाइ प्रभुमि आदेस अद्दउ कि यो पत्र पढिबर सब बिश्वासि भाइनलाइ सुणाइदिय।


परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।


यिन कुरणी बिश्वासिनलाइ बेर-बेरि सिका, रे प्रभुका साम्ने आदेस दिय, कि तिननले सब्दका अर्थमि बिबाद जन अरुन, जइ बठेइ केइ फाइदा हुनइन, तर यइले सुण्न्या मान्सनको बिश्वासलाइ नोक्सान अरन्छ।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan