Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 5:18 - डोटेली नयाँ करार

18 क्याकि पबित्र सास्त्रमि लेखिया छ, “दाँइ अरङया गोरुका मुखमि मानो जनलाया,” रे आजी अर्खा ठाउँमि पबित्र सास्त्रमि लेखिया छ, “खेताला आफना द्याणीको लायक हुन्छ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

18 क्‍यालाइकि धर्म- सास्‍त्‍तरमि लेखिया छ, “दाइँ अद्‌द्‌या बल्‍लका मुखमि मोहोलो जनलगा” रे “काम अद्‌द्‌याले आफनो ज्‍याला पाउनइ पडड्‍छ।”

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 5:18
13 Iomraidhean Croise  

यात्राका निउति झोला, थप लत्ता, जुता, लठ्ठी जन लैजा। क्याकि खेतालाले उइको खानाइ पाउनु पणन्छ।”


तिननले दिया चिज खानपिन अरिबर तसइ घर बस। क्याकि खेताला आफना द्याणीको लायक हुन्छ। तबइकिलाइ घर-घर बास बसिबर जन हिँट।


यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।”


परमेश्वरले पइल्ली बठेइ चुन्या आफना मान्सनलाइ त्याग्या आथिन। तमन जाँणन्छौ कि पबित्र सास्त्रमि एलिया अगमबक्ताका बारेमि कि लेख्या छन, उनले इस्राएल देशका मान्सनका बारेमि परमेश्वरसित गुनासो अर्यो।


पबित्र सास्त्रमि इसो लेख्या छ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”


क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”


तसेरि सुसमाचार प्रचार अद्द्याले लगइ सुसमाचार सुण्या मान्सन बठेइ जीविका चलाउन भणि प्रभुले भणिराइछ।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?


Lean sinn:

Sanasan


Sanasan