१ तिमोथी 4:8 - डोटेली नयाँ करार8 क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ। Faic an caibideilडोटेलि8 क्यालाइकि सारिरिक तालिमले केइबेरसम्म मात्तरइ फाइदा हुन्छ, तर परमेस्वर प्रतिको भक्ति भुन्या हरकिसमले फाइदाको हुन्छ, क्यालाइकि यइमि त अइल रे पाछाका जिबनकि निउति प्रतिग्या अरिया छ। Faic an caibideil |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।