Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 4:6 - डोटेली नयाँ करार

6 यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 यदि तुइले बिस्‍वासि भाइबिनालाइ लइ यिनु सिछ्‍या सिकाइ भन्‍या तु असल सेबक हुन्‍या छइ। बिस्‍वासको बचन रे तुइले सिक्‍या असल सिछ्‍यामि बलियो हुनोइ जान्‍या छइ।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 4:6
39 Iomraidhean Croise  

तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


मइले लगइ साबधानि सित सब कुरणीको खोजी अर्या छु, रे तमरो निउति एक क्रम अन्सारको यिन घटनानको बिबरण लेख्दु मलाइ निको लाग्यो।


तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो,


तबइकिलाइ यो सम्जिबर होशियार बस, कि तीन बर्ष सम्म मइले रातदिन आँउस बगाइबर हरेक मान्सनलाइ चेताउनी दिनोइरया।


मइले सब कुरणीमि तमलाइ उदाहरण दिइराइछु कि तमनले लगइ यिसेरी कडा मेहनत अरिबर गरिबलाइ सायता अद्दु पणन्छ। प्रभु येशूको बचन याद राख, कसेरी उन आफइले भणिराइछ, कि लइजानु भण्ना दिनु आजी निको हो।


तर मइले केइ कुरणिका बारेमि तमनलाइ प्रस्ट रुपमि लेख्या छु। म तमनले त्यो याद अर्या चाहानउ। मइले यो अर्या क्याकि परमेश्वरले मलाइ यो बिसेस अनुग्रह दिया छ:


तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।


कि तिनन ख्रीष्टका सेवक हुन? म झिक असल सेवक हु। पागलइ जसेरि म बोल्ला छु। मइले उइका भण्ना बरता परिश्रम अर्या। म उइका भण्ना बरता झेलमि भौत बेर पण्या। अनगिन्ती कोर्रा खाया, बेर बेरि मृत्युका मुखमि पण्या।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तर यिन सब कुरणीमि हाम परमेश्वरका सेवकन हौ भण्न्या धेकाउनाउ, धैर्यतासित कष्ट, कठिनाइ, आपत बिपद सइबर,


प्रभुमि प्यारो बिश्वासि भाइ रे बिश्वासयोग्य सेवक तुखिकसले तमनलाइ यो सब भणन्या हुन, ताकि तमनले लगइ था पाउन सक कि म कसो छु रे कि अद्दाछु।


क्याकि तिमोथी जसो सुद्द मनले तमरो भलाइकी निउति साच्ची चिन्ता अद्द्या मान्स मसित और कोइलगइ आथिन।


तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो।


तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तुखिकसले मेरा बिसयमि सब कुरणी तमनलाइ भण्न्या छन। उ मेरो प्यारो बिश्वासि भाइ, बिश्वासयोग्य सेवक रे प्रभुमि मेरो सहकर्मी हो।


रे तमनलाइ बिश्वासमि स्थिर अराउनाइ रे उत्साह दिनाइ, परमेश्वरमि ख्रीष्टका सुसमाचारको सेवक हामरा सहकर्मी भाइ तिमोथीलाइ हामले तमरा वाँ पठाया।


व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो।


तमनले जी सिकाउनछौ रे अरन्छौ तइका बारेमि होशियार बस। यिन कुरणीमि स्थिर रया भण्या परमेश्वरले तमन बठेइ तमन आफइलाइ रे तमनलाइ सुण्न्यालाइ न्याय बठेइ बचाउन्या हुन।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


तबइकिलाइ म तुलाइ सम्जना अराउनउ कि जब मइले आफ्नो हात तेरा मुन्टामि राख्याथ्या तब परमेश्वरले तुलाइ दियाको त्यो बरदानलाइ सक्रिय बना।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।


तर तितस तुइले बिश्वासिनलाइ तेइ सिकाउनु पणन्छ जो येशू ख्रीष्टको ठीक शिक्षामि पक्‍का छ।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


तमनले यिन सब कुरणी एक बेर जाण्याथ्या पइलगइ अइल म तमनलाइ याद अराउन चाहनउ, प्रभुले इस्राएलीलाइ दासत्व बठेइ छुटायो रे तिननलाइ मिश्र देस बठेइ बाइर निकाल्यो, तर पछा उनमी बिश्वास नअद्दया सबलाइ उनले मरभूमिमी मार्यो।


Lean sinn:

Sanasan


Sanasan