Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 4:12 - डोटेली नयाँ करार

12 यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 ज्‍वान छइ भन्‍नाइमि कसइले लइ तुलाइ तुच्‍छ जनसोचउ, तर बिस्‍वासिका अगाडि बोलि-बचन, बानिबेहोरा, पिरिम, बिस्‍वास रे सुद्‍दतामि तु एक नमुना बन्‍न सक।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 4:12
19 Iomraidhean Croise  

येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


तमन साक्षि छौ, रे परमेश्वर लगइ साक्षि छन कि तमन सब बिश्वासीसित हामले परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताया, ठीक काम अर्या, रे निर्दोष जीवन बिताया।


हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।


तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन।


तबइकिलाइ तितस, म चाहानउ कि तुइले क्रेट टापुका बिश्वासिनलाइ मइले भण्या यिन कुरणी सिका। आफना मान्सनलाइ यिन कुरणी अददाइ उत्साह दे, जी आवश्यक छ त्यो सुधार अर। तुलाइ यो अद्द्या अधिकार छ। पक्का अर कि जो तु सिकाउछइ त्यो कसइले बेवास्ता जन अरुन।


सब कुरणीमि औरकि निउति तु आफइले सदाइ एक निको कामको उदाहरण हुनु पणन्छ, जो औरले पालन अद्द सकुन। जब तुइले बिश्वासिलाइ परमेश्वरका बारेमि सिकाउन्छइ, तब तुइले एक असल उद्देश्य सित इसेरि सिकाउनु पणन्छ, ताकि मान्सनले तुलाइ आदर अरुन।


तमनका बिचमि बुद्दिमान रे ज्ञानि को छ? यदि तमन बुद्दिमान रे ज्ञानि छौ भण्या असल जीवन बिताइबर, रे ज्ञानले ल्याउन्या नम्रतासित असल काम लगइ अरिबर धेकाउनु पणन्छ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


रे सासक जसइ तमरो जिम्मामि दिया मान्सनमि हुकम जनचला, तर तिनरा निउति असल उदाहरण हौ।


Lean sinn:

Sanasan


Sanasan