Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 4:10 - डोटेली नयाँ करार

10 हामरा बिश्वासकी निउति हाम संघर्ष रे कडा मेहनत अददाउ क्याकि हाम जिबित परमेश्वरमि आसा राख्दाउ, जो सब मान्सनका मुक्तिदाता हुन, रे बिसेस अरिबर तिननकिलाइ जइले उनमी बिश्वास अददाहान।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

10 तबइलाइ हामु यइ उदेस्‍यले काम अद्‍दाउ, क्‍यालाइकि हामरो आसा जिउना परमेस्‍वरमि राखिया छ। उनु सप्‍पइ मान्‍सका मुक्‍तिदाता हुन्‌, खास अरिबर उनुमि बिस्‍वास अद्‌द्‌याहुन्‍याका मुक्‍तिदाता हुन्‌।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 4:10
40 Iomraidhean Croise  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


येइले परमेश्वरसित भौत भरोसा अरन्थ्यो उनले येइलाइ चायो भण्या अइलइ छुटकारा दिउन क्याकि येइले म परमेश्वरको चेलो हु भण्थ्यो।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


उनले हामलाइ मृत्युको भयानक जोखिम बठेइ बचायो रे उनले हामलाइ बचाउन्या हुन। उनइमि हामले हामरो भरोसा राख्याछौ, कि उनले हामलाइ आजी लगइ बचाउन्या हुन।


यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।


उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


मिश्र देशको धन-दौलत भण्ना ख्रीष्टको निउति निन्दित हुनाइ तइले किमति सम्पत्ति माण्यो। क्याकि तइले आफ्नो इनाम पाउन्या बाटो हेरिराइथ्यो।


तबइकिलाइ हाम लगइ सिबिर बाइर उनरा वाँ जानाउ, रे जसेरि उनले अनादर सहयो तसेरि हाम लगइ अनादर सहउ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


Lean sinn:

Sanasan


Sanasan