१ तिमोथी 4:1 - डोटेली नयाँ करार1 पबित्र आत्माले प्रस्ट भण्नाहान कि यिन अन्तका दिनमि केइ मान्सनले ख्रीष्टको शिक्षामि बिश्वास अद्दया आथिन। तिननले भूत आत्मा बठेइ आया शिक्षालाइ ग्रहण अद्दया हुन, जइले तिनन बहकाउन्या हो रे झुटा शिक्षामि बिश्वास अद्दया हुन जो सैतान बठेइ आउन्छ। Faic an caibideilडोटेलि1 पबित्तर आत्मा प्रस्टइ भुन्नाछन्, कि पाछा आउन्या समयमि छलि आत्मा रे भुतप्रेतका सिछ्यातिर मन लाइबर कसइ कसइले बिस्वास अद्द छाड्डयाछन्। Faic an caibideil |
ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।
भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।
उइले सक्तिशाली आवाजमी बोलिबर इसो भण्यो, “बेबिलोनको त्यो प्रख्यात सहर आब हार्यो। क्याकि बेबिलोनको सहरले सबइ जातिलाइ दारु पिउन्या बनायो, जो मुर्तिपुजा हो। सारा पृथ्बीका राजाले बेबिलोनको सहरलाइ अश्लील काममी समाबेस अर्यो। पृथ्बीका व्यापारी महंगो चीजकी निउति तिन आइमाइका चाहानाले धनि भया छन। तर परमेश्वरले यइ निर्लज्ज बेश्यालाइ माद्द लाउन्या हुन। आज सबइ किसिमका भूत ताँ बससाइ जानाहान रे यो फोहर रे घृणित चडाका घोल बनाउन्या ठाउँ हुन्या हो।”