Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 3:9 - डोटेली नयाँ करार

9 तर तिनन सुद्द बिबेकले परमेश्वरले प्रकट अर्या त्यो सत्य सन्देसलाइ लगातार बिश्वास अददु पणन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 तर तिनुले बिस्‍वास अरि पाया सत्‍य कुरालाइ सुद्‍द बिबेकले जोगाइ राख्‍द्‍या हुनुपड्‌डछ।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 3:9
4 Iomraidhean Croise  

तुइले ख्रीष्टमी लगातार बिश्वास अददु पणन्छ रे असल बिचार हुनु पणन्छ। केइ मान्सनले आफ्नो असल बिचारलाइ इन्कार अर्या छन, रे तिननले ख्रीष्टमी बिश्वास अद्दया आफ्नो क्षमतालाइ नष्ट अर्या छन जसेरि जहाज दुर्घटनामि जहाज नष्ट हुन्छ।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


Lean sinn:

Sanasan


Sanasan