१ तिमोथी 2:8 - डोटेली नयाँ करार8 म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन। Faic an caibideilडोटेलि8 तबइलाइ मेरो इछ्या बइकान मान्सले जइ ठउँर लइ नरिसाइबर सङ्का नअरि आफना पबित्तर हात उठाइबर परमेस्वरमि प्रार्थना अरुन भन्न्या मु चाहानउ। Faic an caibideil |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।