१ तिमोथी 2:7 - डोटेली नयाँ करार7 तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु। Faic an caibideilडोटेलि7 तबइलाइ परमेस्वरले मुलाइ प्रचारक रे प्रेरित निउक्ति अर्यो। ताकि अउरजातिका मान्सलाइ बिस्वास रे सत्यताको सन्देस प्रचार अद्द मु एक सिछ्यक बनाइया हुँ। मु साँच्चि भुन्ना छु झुटा हइन। Faic an caibideil |
हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।