Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 1:9 - डोटेली नयाँ करार

9 हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 रे हामु यो लइ जान्‍नाउ कि ब्‍यबस्‍था त निका मान्‍सकि निउति हइन, तर ब्‍यबस्‍था भङ अद्‌द्‌याहुन्‍या रे अनाग्‍याकारिकि निउति, अधर्मि, पापि, अपबित्‍तर, असुद्‍द, इजा-बालाइ माद्‍दयाकि निउति, हत्‍याराकि निउति,

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 1:9
45 Iomraidhean Croise  

मान्सले आफ्ना भाइन रे बहिनीन सित बिश्वासघात अद्दया हुन, क्याकि उन मेरो शिष्या हुन। बा-इजाले आफ्ना चेला-चेली सित बिश्वासघात अद्दया हुन, चेला-चेली आफ्ना बा-इजाको बिरोध अद्दया हुन रे उनलाइ माद्द लाउन्या हुन।


रे औरको बदिनाम अद्द्या, परमेश्वरलाइ घृणा अद्द्या, ढीट, घमण्डि, अभिमानी, दुष्ट कुरणी बनाइ हिट्ट्या, इजा-बाको भण्या नमाणन्या,


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।


तर यदि तमन पबित्र आत्माको अगुवाइ अनसार जीवन बिताउन्छौ भण्या तमन कानुनका अधिनमी हुनानु।


डाह, पियक्‍कडपन, अनैतिक मोजमज्जा रे इसाइ और सब किसिमका खराब काम अददाहान। यिन सब कुरणिका बारेमि पइल्ली चेतावनी दिया जसेरि अइल लगइ चेतावनी दिन्नाछु, जइले इसा काम अद्दाहान परमेश्वरका राज्यका हकदार हुन्या होइन।


नम्रता रे संयम हुन, इसो केइ कानुन आथिन जइले इसा गुणको बिरोध अरन्छ।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


दन्त्य काहानि रे मुर्ख काहानिमि समय बर्बाद जन अर जइले परमेश्वरलाइ आदर दिनइन। बरु लगातार परमेश्वरलाइ आदर दिन्या जीवन बिताउनाइ तमनले आफलाइ तालिम दिनु पणन्छ।


तिमोथी यो पक्‍का अर कि परमेश्वरले दिया काम तु अर। रे परमेश्वरलाइ महत्व नदिन्या रे दन्त्य काहानिमि छलफल अद्द्या रे त्यो शिक्षा जइले परमेश्वरको सत्य शिक्षालाइ बिरोध अरन्छ, जइलाइ तिननले गलत किसिमले “ज्ञान” भण्नाहान तइलाइ वास्ता जन अरइ।


परमेश्वरलाइ श्रद्धा नधेकाउन्या रे मुल्यहिन कुरणीलाइ जन सुण। क्याकि इसा कुरणीले मान्सनलाइ परमेश्वर बठेइ टाडा अरन्छ।


क्याकि मान्सनले आफलाइ मान्तर प्रेम अद्दया, पैसाको मोह अद्दया, घमण्डि, हटि, औरको निन्दा अद्दया, इजा-बाको आज्ञापालन नमाणन्या, बैगुनि रे अपबित्र,


म यो भणनउ क्याकि भौत मान्सनले सत्य शिक्षाका बिरुद्द बिद्रोह अद्द्या हुन, जइले बिना अर्थका कुरणी सिकाउनाहान रे औरलाइ धोका दिनाहान। यिन मान्सन त्यो समुहका हुन जइले चाहानाहान कि सब बिश्वासीले यहुदि मान्सनको कानुन पालन अरुन, बिसेस अरिबर खतनाको कानुन।


यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न।


अगुवाकी एक मान्तर स्वानी हुनु पणन्छ, उ दोस रहित हुनु पणन्छ, तइका चेलाचेली बिश्वासि हुनु पणन्छ रे तिनन चरित्रहिन रे अनाज्ञाकारी हुनु पड्डइन।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


बिश्वासइका भरमि राहाब बेश्या परमेश्वरको आज्ञा नमाणन्या सित नास भइन, क्याकि लुकीबर यरियो सहरमि हेद्दाइ गया इस्राएलका जासुसलाइ तिनले स्वागत अरेइथिन।


कोइलगइ व्यभिचारि अथवा अब्राहामको नाति एसाव जसोइ अधर्मि जन होउ, क्याकि उ जेठो चेलो थ्यो, रे उइलाइ बिसेस उत्तराधिकारी हुन्या अधिकार थ्यो। तर उइले जन्मसिद्द अधिकारको सम्मान अरेइन, तबइकिलाइ उइले आफ्नो कान्छो भाइ, याकुबलाइ एक छाक खानाइकी निउति आफ्नो जन्मसिद्द अधिकार समेत बेच्दियो।


तमन येशू ख्रीष्टमी बिश्वास अद्द्याकि निउति यो ढुङा भौत मूल्यवान छ। तर पबित्र सास्त्रले उनमी बिश्वास नअद्द्या मान्सका बारेमि भण्नाहान कि, “जइ ढुङालाइ भबन निर्माण अद्द्याले प्रयोग अद्द इन्कार अर्यो यो जग बसाल्लाइ बहुमुल्य ढुङा बन्या छ।”


यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।


जसेरि पबित्र सास्त्र मा लेखिया छ, “यदि परमेश्वरका आफ्नाइ मान्सनले उद्दार पाउनु एक्दमइ असजि छ भण्या, दुष्ट रे पापी मान्सन पक्‍कालगइ हराउन्या हुन!”


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


Lean sinn:

Sanasan


Sanasan