Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथी 1:10 - डोटेली नयाँ करार

10 व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

10 ब्‍यबिचारिकि निउति, बइकान मान्‍सले बइकान मान्‍ससित रे स्‍वाइनि मान्‍सले स्‍वाइनि मान्‍ससित ब्‍या अद्‌द्‌याकि निउति, मान्‍सलाइ अपरहण अरिबर कमरा कमारिका रुपमि किन-बेच अद्‌द्‌याकि निउति, झुटा बोल्‍ल्‍याकि निउति, झुटा गवाइ दिन्‍याकि निउति रे सत्‍य सिछ्‍याका बिरुद्‍दमि काम अद्‌द्‌याकि निउति बन्‍या हो।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथी 1:10
34 Iomraidhean Croise  

तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


तबइकिलाइ परमेश्वरले तिननलाइ लाजमद्दो अभिलासाकी निउति परमेश्वरले छाडिदियो, याँ सम्मकि आइमाइले बैकानको चाहाना अद्द बन्द अर्यो बरु तिनन और आइमाइको चाहाना अरनथिन।


यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


पक्‍का अर कि त्यो सत्य शिक्षालाइ तमनकीलाइ नमुना माण जो तमनले म बठेइ सुणयाछौ। तमन यो बिश्वास रे प्रेमसित अर क्याकि तमन ख्रीष्ट येशूमि एकइ भयाछौ।


क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।


क्रेट टापुका मान्सनका बारेमि यिन सब्द अइल लगइ सत्य छन, तबइकिलाइ तिननलाइ कडा सित हकार, ताकि तिननले येशू ख्रीष्टका बारेमि सत्य शिक्षामि बिश्वास अरुन।


उइले येशू ख्रीष्टका बारेमि बिश्वासयोग्य सन्देसमि पक्‍का बिश्वास अददु पणन्छ जो हामले तइलाइ सिकाया थ्या। ताकि उइले औरलाइ सत्य शिक्षा माणनाइलाइ उत्साह दिन सकउ रे सत्य शिक्षाका बिरोधमी भयालाइ सुधार अद्द सकउ।


ब्या सब बठेइ आदरणीय होउ, रे एक अर्खा प्रति बिश्वासयोग्य बनीराख, क्याकि दुराचारी रे ब्यभिचारीको इन्साफ परमेश्वरले अद्दया हुन।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


रे दालचिनि, मसला, बास आउन्या धुप, मुर्र, सेतो-धुप, मध्य, जैतुनको तेल, मसिनो धुलो, गउँ, गाइ-भैंसा, भेडा, घोडा, रथ, रे आब मान्सनले मान्सनलाइ दासका रुपमि किन्न रे बेच्च सक्दाइन।


तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


Lean sinn:

Sanasan


Sanasan