Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:3 - डोटेली नयाँ करार

3 जब मान्सनले भणन्या हुन, “यइ संसारमी सान्ति रे हम सुरक्षामि छौ”, तइ बेला अचानक तिननले भौत ठुलो दुःख भोग्द्या हुन। यो गर्भवती स्वानिलाइ बेथा सुरु भया जसोइ हो। तिनन यो भौत ठुलो दुःख बठेइ उमकन्या छइन्न।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 जबइ मान्‍स “सान्‍ति रे सुरछ्‍या” भुन्‍नारया हुन्‍याछन्‌, तबइ बच्‍चा पाउनेइ स्‍वाइनिलाइ बेथा लाग्‍या जसेरि अचानक तिनुमि बिनास आउन्‍या छ, रे तिनु तइ कुराबटहइ बच्‍च्‍या आथिन्‌।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:3
48 Iomraidhean Croise  

तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन नरकका दण्ड बठेइ भाग्द सक्दानु।


जब एक स्वानिको प्रसव बेथाको समय आउछ, उ भौत पीडामी हुन्छे। क्याकि तइको बेला आया हुन्छ, तर जब तइले बालक जन्माउछे, तब तइलाइ तइ दु:ख याद आउनैन क्याकि संसारमी एक बालक जन्म्यो भण्नेइ कुरणीमि त्यो खुशी हुन्छे।


‘ए निन्दा अद्द्या हो, हेर रे अचम्म माण, पइ नास होउ, क्याकि तमरा बेलामि म एक काम अद्दउ, यिसो काम जइका बारेमि कसइले बयान अरिदिया लगइ तमन कभइ बिश्वास अद्द्या होइनु।’”


प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन।


तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


Lean sinn:

Sanasan


Sanasan