Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:13 - डोटेली नयाँ करार

13 रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

13 तिनुले अर्‍या कामकि निउति पिरिमले तिनरो ठुलो आदर अर, रे आपसमि मिलिबर बस।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:13
21 Iomraidhean Croise  

तमनलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ, रे मलाइ स्वागत अद्द्याले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।


“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”


म तमनलाइ यिन कुरणीको शिक्षा दिनउ कि तमन एक अर्खालाइ प्रेम अर।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


बचनको शिक्षा पाउन्या हरेकले आफसित भया कुरणी बचन सिकाउन्यासित बाँडचुँण अद्दु पणन्छ।


रे यो काम अद्दामी सक्दो प्रयास अर ताकि तमन एकतामी होइरउ, क्याकि तमन परमेश्वरका आत्मा बठेइ एक भयाछौ।


ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ।


बिश्वासि भाइन हो हाम तमनलाइ बिन्ति अददाउ कि अल्छीलाइ चेतावनी दिय, डराउन्यालाइ उत्साह दिय, कमजोरलाइ मद्दत अर। सबसित सहनशील होउ।


म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


रे मेलमिलाप अराउन्या सबले मेलमिलापको बि रोप्द्याहुन, रे धार्मिकताको फसल बटोल्या छन।


Lean sinn:

Sanasan


Sanasan