१ थेसलोनिकि 4:8 - डोटेली नयाँ करार8 तबइकिलाइ जइले यो आज्ञा माणनइन तइले मान्सनको होइन तर परमेश्वरको आज्ञा माणनइन, जइ परमेश्वरले तमनलाइ आफ्नो पबित्र आत्मा दिनाहान। Faic an caibideilडोटेलि8 तबइलाइ जइले यइ कुराको अबहेलना अरन्छ, तइले मान्सको हइन तर परमेस्वरको अबहेलना अरन्छ, जइले तमुलाइ आफना पबित्तर आत्मा दियो। Faic an caibideil |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।