Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 3:11 - डोटेली नयाँ करार

11 हाम प्रार्थना अददाउ कि परमेश्वर हमरा पिता रे हामरा प्रभु येशूले तमनलाइ भेट्टाइ सम्भब बनाइ दिउन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 आब हामरा परमेस्‍वर पिता र प्रभु इसुलेइ हामुलाइ तमरा वाँ आउन्‍या बाटो खोलिदिन्‍या छन्‌।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 3:11
28 Iomraidhean Croise  

“रे यदि तमनले मान्सनका पाप क्षमा अर्या भण्या स्वर्गमि हुन्या तमरा पिताले लगइ तमनलाइ क्षमा अद्द्या हुन।


रे तमरो बर्त बस्या मान्सनले होइन, तर तमनले गोप्यमी अद्द्या काम जाणन्या तमरा पिताले धेकुन, रे सब गोप्य कुरणी जाणन्या तमरा पिताले तमलाइ इनाम दिन्या हुन।”


अग्गासका उड्या चडाचुडिलाइ हेर। तिनले न त बुनाहान, न काट्टाहान, न भकारीनि बटुल्लाहान, तर तमरा स्वर्गमि हुन्या पिताले तिनलाइ ख्वाउनाहान। रे तमन त चडाचुडि भण्ना बड्ता महत्वपूर्ण छौ!”


क्याकि गैर-यहुदि मान्सन जइले परमेश्वरको आज्ञापालन अद्दाइन तिननले यिन सब चिज खोज्जाहन, रे तमरा स्वर्गमि हुन्या पिताले तमनलाइ यिन सब चिजको खाँचो छ भणि जाण्नाहान, तबइकिलाइ चिन्ता जन अर।


तबइकिलाइ तमरो दान गोप्यमी दिय, रे गोप्यमी धेक्द्या तमरा पिताले तमलाइ इनाम दिन्या हुन।”


तर तमन जइ बेला प्रार्थना अरन्छौ, आफना भितरा कोठामी पस, रे ढोका लाइबर तइ गोप्य ठाउँमि हुन्या तमरा पितालाइ प्रार्थना अर, रे गोप्य ठाउँमि अर्या सब कुरणी धेक्द्या तमरा पिताले तमनलाइ इनाम दिन्या हुन।


उनरो आवाज उजाड ठाउँमि कला हाल्या सुणिन्या हो, प्रभुको आगमनकीलाइ आफइलाइ तयार पाड। आफइलाइ इसो राख ताकि प्रभुको आगमनमी तमलाइ तयार पाउन सकुन।”


क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


ख्रीष्टमी भया कलस्से सहरका परमेश्वरको मान्स रे भाइनलाइ: हामरा पिता परमेश्वरले तमनलाइ अनुग्रह रे सान्ति दिइराखुन।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


Lean sinn:

Sanasan


Sanasan