Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 1:9 - डोटेली नयाँ करार

9 क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 क्‍यालाइकि जइ तरिकाले हामरो स्‍वागत तमरा वाँ भयो। परमेस्‍वरको सेबा अद्‍दाइलाइ तमुले मुर्तिलाइ छाडिबर जिउना परमेस्‍वरतिर फर्क्‍या। यो कुरा तिनु सप्‍पइ मान्‍सले आफुइ बताउनाछन्‌।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 1:9
30 Iomraidhean Croise  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


“होइन, तमन क्याकि इसा कुरणी अरन्छौ? हाम त तमन जसाइ दु:ख सुख भोग्द्या मान्सन हउ रे ब्यर्थका कुरणी बठेइ जिबित परमेश्वरतिर फर्क भणन्या तमनलाइ सुसमाचार सुणाउनाउ, उनले अग्गास, धर्ति, समुद्र रे तिनमि भएका सब चिज बनायो।


रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।


तमनलाइ थाइछ कि तमन बिश्वासमि आउना हइ पइल्ली कसेरी जीवन बिताउन्थ्या, तमन भौत कुरणी बठेइ मुर्तिपुजा अददाइ प्रभाबित भया, जइमि जीवन आथिन।


बिश्वासि भाइन हो, तमरा वाँ हामरो आगमन प्रभाबकारी भया तमन आफलाइ था छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


हामरा बिश्वासकी निउति हाम संघर्ष रे कडा मेहनत अददाउ क्याकि हाम जिबित परमेश्वरमि आसा राख्दाउ, जो सब मान्सनका मुक्तिदाता हुन, रे बिसेस अरिबर तिननकिलाइ जइले उनमी बिश्वास अददाहान।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तिन कुरणी आफ बठेइ अलग राख जइले तमरा हृदयमि परमेश्वरको ठाउलाइ लिन सक्न्छ।


तइसित धर्तिका राजानले व्यभिचार अरिराइछन, रे अंगुरको रसले मात्तिएकि जसेरि पृथ्बीका मान्सन तइका पापी काममी सहभागी भया।


Lean sinn:

Sanasan


Sanasan