Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 1:6 - डोटेली नयाँ करार

6 तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 तमु प्रभु रे हामरा नमुनामि चल्‍या भया, क्‍यालाइकि पबित्‍तर आत्‍माले दिया आनन्‍नसित तमुले भउतइ कस्‍टमि बचन ग्रहण अर्‍या।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 1:6
33 Iomraidhean Croise  

तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।”


येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”


एन्टिओखिया सहरमि भया सब शिष्या आनन्द रे पबित्र आत्माले भरिया।


तब येशूकी निउति अपमान सहन्या योग्यका ठहरिया भण्नेइ कुरणीमि आनन्द मनाउनाइ तिनन यहुदि महासभा बठेइ बाइर निकलिबर गया।


तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


म तमरो बडवाँइ अद्दउ क्याकि हरेक बेला तमनले मलाइ समजन्छौ, रे मइले तमनलाइ दिया शिक्षा होसियारसित पालन अरन्छौ।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


हामलाइ भौत दुःख भया लगइ सदाइ खुशी छौ। हाम गरिब भया लगइ भौतलाइ आत्मिक धनि बनाउनाउ। केइ नभया जसा भया लगइ सब चिज छ।


हामले तसो अपेक्षा अर्या लगइ थेइन, तर तिननले पइल्ली आफइलाइ प्रभुमि अर्पण अर्यो रे तइ पछा तिननले परमेश्वरको इच्छामि आफइलाइ हामरो अनुसरण अददाइलाइ सुम्पिदियो।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


तमन परमेश्वरका प्यारा सन्तान हौ, तबइकिलाइ तमरो ब्यबहार उनरो स्वभाव जसोइ होउ।


बिश्वासि भाइन हो, तमन सब मेरो अनुकरण अर। हाम तमनसित हुनज्या जो ब्यबहार तमनले हाममि धेक्या तसो ब्यबहार अद्द्या मान्सलाइ लगइ अनुकरण अर।


पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।


क्याकि तमन आफइ निक्केरि जाणन्छौ कि हामले जसेरि तमनले जीवन बिताउनु पणन्छ, क्याकि जब हाम तमनसित थ्या, हाम अल्छी थेइन तर काम अरनथ्या।


हामले कडा मिहनत अर्या, क्याकि हामसित तमन बठेइ सहायता मागद्या अधिकार नहोइबर होइन, तर हामरो बानि तमरि निउति एक आदर्स बनउ भणबर हामले तसो अर्या।


कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।


कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।


तमन यिन सब कुरणिका बारेमि खुशी हुनु पणन्छ, पइलगइ अइल थोक्काइ समयका निउति तमनले बिभिन्न किसिमका कष्ट भोग्दु पणन्छ।


तमनले येशूलाइ कभइ धेक्या आथिनु, पइलगइ तमनले उनलाइ प्रेम अर्न्छौ। तमनले उनलाइ अइल धेक्दानु, तर तमनले उनमी बिश्वास अर्न्छौ। तबइकिलाइ तमन भौत खुशी छौ। तमन कति खुशी छौ भणिबर बर्णन अद्द्या सब्द आथिन।


यदि तमनले सदाइ निका काम अददाइ कोशिस अर्न्छौ भण्या, तब पक्‍कालगइ कसइले तमनलाइ चोट पुर्याउन सक्दइन।


प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।


Lean sinn:

Sanasan


Sanasan