Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 1:4 - डोटेली नयाँ करार

4 बिश्वासि भाइन हो, परमेश्वरले प्रेम अर्या मान्सन, तमनलाइ परमेश्वरले आफ्ना मान्सन हुनाइलाइ चुन्या हामलाइ था छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 मेरा प्‍यारा भाइबिना हो, हामुलाइ यो कुरा थाइ छ, परमेस्‍वरलेइ तमुलाइ पिरिम अरिबर छान्‍या हुन।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 1:4
14 Iomraidhean Croise  

म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


गैर-यहुदिको बारेमि परमेश्वरले अगमबक्ता होशेका किताबमी भण्नाहान, “जो मेरा मान्सन थेइन, तिननलाइ म ‘मेरा प्रजा’ बनाउन्या हु। रे जइलाइ मइले प्रेम अर्या थेइन, तइलाइ ‘म मेरो प्यारो’ भण्न्या हु।”


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्‍कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,


Lean sinn:

Sanasan


Sanasan