Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 5:9 - डोटेली नयाँ करार

9 तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 5:9
24 Iomraidhean Croise  

तर तमनले ममि बिश्वास अद्द जन छाडउ भणबर मइले तमरा निउति प्रार्थना अर्या, रे तुइले परमेश्वरतिर फर्क्या पछा तेरा भाइनलाइ स्थिर अरा।”


मइले तमनलाइ यिन कुरणी यइ उइले भणिराइछु, कि तमन मेरा शिष्य भया हुनाले ममि तमनलाइ सान्ति होइजाउ। संसारमी तमनलाइ संकट हुन्या छ, तर साहास अर, मइले यइ संसारको सासक सैतानलाइ जितिराइछु।”


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


रे सैतानले तमनलाइ धोका दिन जन दिय।


रे जसेरि एक सिपाइले लडाइमि दुसमनका प्रहार बठेइ बच्चाइ ढाल समाउन्छ, तसेरि सैतानले अद्द्या नोक्सान बठेइ बच्चाइ ख्रीष्टमी बलियो बिश्वास अर। यो आफनो रक्षा अददाइलाइ ढाल समाया जसोइ हो।


क्याकि म तमन बठेइ टाडा छु, पइलगइ म तमरो बारेमि सोचि राख्दउ। म आनन्दित छु कि तम एक भयाछौ रे जसेरि जिउनु पणन्थ्यो तसेरि जीयाका छौ रे ख्रीष्टमी तमरो पक्‍का बिश्वास धेकिबर म भौत खुशी छु।


तबइकिलाइ यिन कष्टका लाग्दा कोइ जनडगमगाओस। तमन आफइलाइ था छ कि हामले यिसेरी कष्ट भोग्दया हु, क्याकि हामरि निउति यो परमेश्वरको इच्छा हो।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, तुइले, लगइ, परमेश्वरमि बिश्वास अद्दु रे आज्ञापालन अद्दु कभइ छाड्डु पड्डइन। रे अनन्त जिवनलाइ समाइ राख, जइकिलाइ तु बोलाइया हइ। भौत मान्सनका अगाडी तुइले साहससित भण्या थी कि तुइले ख्रीष्टमी बिश्वास अरन्छइ।


हरेक मान्स जो परमेश्वरलाइ खुशी बनाउन्या काम अद्द चाहान्छ रे जइले येशू ख्रीष्टमी बिश्वास अरन्छ तिनन सतावटमी पड्डया हुन।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, मइले, लगइ ख्रीष्टकिलाइ कडा मेहनत अददु कभइ छाड्डइन, येशू ख्रीष्टले मलाइ अददाइ दिया काम पुरा अरिसक्या छु, म अन्तिम सम्म बिश्वासयोग्य होइरइछु।


विश्वासइ बठेइ तिननले राज्य कब्जा अर्यो, रे न्यायसित राज्य अर्यो, परमेश्वरले प्रतिज्ञा अर्या कुरणी लगइ पायो, सिंहले तिननलाइ खाएइन,


तर यदि सब जाना सहभागी भया त्यो अनुशासन तमनले पाया आथिनु भण्या त तमन आफ्ना बाका चेला होइनु, रे तमन साच्ची परमेश्वरका चेलाचेली होइनु।


तबइकिलाइ आफलाइ परमेश्वरका अधिनतामि राख। सैतानको बिरोध अर रे त्यो तमन बठेइ भाग्द्या हो।


तमन यिन सब कुरणिका बारेमि खुशी हुनु पणन्छ, पइलगइ अइल थोक्काइ समयका निउति तमनले बिभिन्न किसिमका कष्ट भोग्दु पणन्छ।


परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।


तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


Lean sinn:

Sanasan


Sanasan