Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 5:12 - डोटेली नयाँ करार

12 सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 5:12
24 Iomraidhean Croise  

तिनलाइ धेकिबर पत्रुसले येशूलाइ भण्यो, “प्रभु यइलाइ कि होलो?”


तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


तब छान्या शिष्या, मण्डलिका अगुवान रे यरुशलेम सहरका सब मण्डलि मिलिबर आफना बिच बठेइ केइ मान्सनलाइ छानिबर पावल रे बारनाबाससित एन्टिओखिया सहरमि भया मण्डलिमि पठाउनाइ ठीक माण्यो, रे बिश्वासि भाइनमि हइ भौत सम्मान पाया मान्सन यहूदा भणिन्या बारनाबास रे सिलासलाइ छान्यो।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


बिश्वासि भाइन हो, मइले तमनलाइ प्रचार अर्या सुसमाचार म तमनलाइ याद दिलाउन चाहानौ, जो सु-समाचार तमनले ग्रहण अर्या, रे जइमि तमरो बिश्वास बलियो छ।


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


तमरो बिश्वासमि हाम अधिकार जमाउन चाहानाइन, तर तमरा आनन्दकी निउति तमनसित मिलिबर काम अद्दाउ। क्याकि आफ्नो बिश्वासमि तमन स्थिर छौ।


मइले पइल्ली तमनलाइ सारांसमी लेख्या जसेरि परमेश्वर आफइले त्यो गुप्त योजना मलाइ प्रकट अर्याछ।


प्रभुमि प्यारो बिश्वासि भाइ रे बिश्वासयोग्य सेवक तुखिकसले तमनलाइ यो सब भणन्या हुन, ताकि तमनले लगइ था पाउन सक कि म कसो छु रे कि अद्दाछु।


जो कुरणी तमनले हामरा प्यारो सहकर्मी इपाफ्रास बठेइ सिक्या। तिन हामरा पक्षका ख्रीष्टका एक बिश्वासयोग्य सेवक हुन।


तुखिकसले मेरा बिसयमि सब कुरणी तमनलाइ भण्न्या छन। उ मेरो प्यारो बिश्वासि भाइ, बिश्वासयोग्य सेवक रे प्रभुमि मेरो सहकर्मी हो।


तिननसित ओनेसिमस आउन्ना छन, तिन तमरा सहर बठेइ आया हुन, रे तिन हामरा बिश्वासि रे प्रिय भाइ हुन। याँ को सब हालखबर तिननले तमनलाइ भण्न्या हुन।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन।


बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।


तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


पइलगइ तमनलाइ यिन कुरणी था भइ सक्या छन, रे मान्सनले तमनलाइ सिकाया सत्य शिक्षामि बलियो भयाछौ, म तिन कुरणिका बारेमि याद दिलाइ राख्द्या हु।


तिननले असल अद्द छाडया छन, रे तिननले त्यइ ननिका काम अद्द सुरु अर्या छन, जो बओरको चेलो बालामले भौत समय अगाडी अर्याथ्यो। उनले ननिका काम अरिबर पैसा कमाउन्या मन पणायो।


मण्डलिका सब मान्सनले डेमेत्रियस राम्रो मान्स हो भणि भणन्छ क्याकि उइको ब्यबहार साँचो परमेश्वरको बचन अनसार छ, हाम लगइ भण्नाउ कि उ असल मान्स हो, तमन जाण्न्छौ कि हामरि गवाही सत्य छ।


प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।


Lean sinn:

Sanasan


Sanasan