यदि मइले मान्स रे स्वर्गदुतका भासामि बोल्या तर मइले औरलाइ प्रेम अरेइन भण्या, मेरी बोलिको केइ अर्थ हुनइन, यो हल्ला मचाउन्या घाँट रे झ्याँइ-झ्याँइ अद्द्या झ्यालि जसो मान्तर हुन्छ।
हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले एक-अर्खालाइ रे सब मान्सनसित प्रेम अददाइ सहयोग अरुन, प्रभुले तमरो प्रेमलाइ लाइ बडाउन जसेरि हामरो प्रेम तमनकीलाइ पइल्ली बठेइ छ।
बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।
तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।