Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 4:4 - डोटेली नयाँ करार

4 तबइकिलाइ तमरा पुराना साथी छक्‍क पड्डाहान, जब तमन तिननले अद्द्या दुष्ट काममी सामेल हुनानु। तबइकिलाइ तिननले तमरो बारेमि खराब कुरणी बोल्लाहान।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 4:4
11 Iomraidhean Croise  

“तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला, फरिसि मान्सनको समुह हो कपटि!, तमन उन कटौरा जसाइ छौ जो बाइर साप छ तर भितर मैलिया छ। तम आफलाइ और मान्सनका अगाडी धर्मि जसा धेकिन्या बनाउछौ तर तमरा हृदयमि भितर लोभ रे स्वार्थले भरिया हुन्छौ।


केइ दिन पछा आफ्ना भागको धन-सम्पत्ति बेचिबर कान्छो चेलो टाडा देशमि पैसा लइजाइबर गयो, रे ताँ मोज-मज्जामी आफ्नो धन-सम्पत्ति उडायो।


भीड़ धेकइन्ज्या, यहुदि अगुवान डाहले भरिया रे पावलले भणेइ कुरणीको बिरोध अर्यो, रे तइको निन्दा अर्यो।


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


हाम अन्धकारमि होइन तर ज्योतिमि बस्सया मान्सन जसेइ उचित ब्यबहार अरौ। मोजमजामि, दारु खानामि, व्यभिचारमि, भ्रष्टाचारमि, झगडामि रे रिसमि होइन।


दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।


तर यिन झुटा शिक्षक जंगली जनाबर जसा छन। यिन जनावरले कसेरी सोच्चु हो जाण्नाइन रे तिनन केवल समाइबर मारिन्या उद्देश्यले मान्तर बन्या हुनाहान। यिन मान्सनले जी तिनरा दिमागमि आउछ तेइ अददाहान, रे तिननले नबुज्या कुरणीको लगइ अपमान अददाहान। तिनन पक्‍कालगइ नास हुन्या हुन।


तिननले अर्या काम ठीक यिन दुएइ उखानले भण्या जसोइ छ: “कुकुरले आफले अर्या उल्टि आफइ खान्छ।” रे, “कसइ मान्सले सुँगुरलाइ सफा अर्या पछा, आजी फोहरमि लडीबडी खेलन्छ।”


तर परमेश्वरको आराधना नअद्द्या मान्सनले नबुज्या कुरणीलाइ निन्दा अरिबर ननिका सब्द भण्नाहान, रे जब तिननले जंगली जनावरका जसो ब्यबहार अददाहान रे नसोचिबर तिननले जाण्या कुरणी अद्दाहान, तब परमेश्वर तिननलाइ दण्ड दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan