Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 4:2 - डोटेली नयाँ करार

2 जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 4:2
35 Iomraidhean Croise  

क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”


रे उइले तिननलाइ भण्यो, ‘तमन लगइ अंगुरको बारीमि काम अद्दाइ जा, रे उचित द्याणी म तमनलाइ दिउलो।’


आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान।


“मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ।


क्याकि जइले परमेश्वरको इच्छा पालन अरन्छ तिनन मेरो भाइ मेरी बैनि मेरी इजा हुन।”


क्याकि मान्सका मन बठेइ खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी


तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान।


यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


हाम सब परमेश्वरका हु। तबइकिलाइ हाम बाँच्या अथवा मर्या लगइ हामले आफलाइ होइन तर उनलाइ खुशी पड्डु पणन्छ।


इसेरि तमनले आफइलाइ पापकी निउति मर्या, तर ख्रीष्ट येशूमि परमेश्वरलाइ आदर दिनाइ जिउना सोच।


होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन।


यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।


ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।


हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।


तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता।


तबइकिलाइ मुर्ख जन हो, तर प्रभुले तमन बठेइ अद्द चाया कुरणी बुज्जया कोशिस अरिबर बुद्दिमान हौ।


रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर।


तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।


क्याकि तमन पापमय स्वभावमि मर्याछौ रे अइल तमन परमेश्वरको उपस्थितिमि ख्रीष्टसित एकतामी छौ, मान्सनले तमरा यइ नयाँ जीवनका बिसयमि बुज्जाइन।


तमरा सहर बठेइ आया येशू ख्रीष्टका दास इपाफ्रासले लगइ अबिबादन पठाया छन। तिन सदाइ तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान, ताकि परमेश्वरले तमनलाइ बलिया रे सिद्द बनाउन सकुन, रे तमन परमेश्वरको पुरा इच्छा पालन अद्दाछौ भणबर पक्‍का हुन सक।


सब परिस्थितिमि धन्यबाद दिय, क्याकि ख्रीष्ट येशूमि तमनकीलाइ परमेश्वरको इच्छा यइ हो।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।


तबइकिलाइ सब किसिमका ननिका ब्यबहार अद्द इन्कार अर। औरलाइ धोका जन दिय, कपटि जन होउ। और कि भौत रिस जन अर। और मान्सका बिरुद्दमि ननिका कुरणी जन अर।


संसार रे तइमि भया मान्सनलाइ चाइन्या सब कुरणी नास हुन्या हुन, तर जइ मान्सले परमेश्वरको आज्ञापालन अरन्छ त्यो मान्स सदाइकिलाइ जिउन्या हो।


Lean sinn:

Sanasan


Sanasan