Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 4:18 - डोटेली नयाँ करार

18 जसेरि पबित्र सास्त्र मा लेखिया छ, “यदि परमेश्वरका आफ्नाइ मान्सनले उद्दार पाउनु एक्दमइ असजि छ भण्या, दुष्ट रे पापी मान्सन पक्‍कालगइ हराउन्या हुन!”

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 4:18
27 Iomraidhean Croise  

भौत कर उठाउन्या रे पापीन उनरो बचन सुण्नालाइ उनरा नजिक आउनाथ्या।


म हरियो रुख जसोइ भया लगइ मइले इसेरि दुःख पाया छु। तमन त झिक सुक्या रुख जसाइ छौ, पक्‍कालगइ तमनले आजी बड्ता दुःख पाउन्या हौ।”


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


उनले मलाइ भण्यो, ‘पावल, जन डराइ, तुइले सम्राटका अगाडी पक्का कल्लिनु पणन्छ, रे परमेश्वरले उनरा अनुग्रहका लाग्दा तुसित जहाजमि यात्रा अद्द्या जति सबइको जीवन बचाया छ।’


तब पावलले कप्तान रे सिपाइनलाइ भण्यो, “यिन जहाज चलाउन्या मान्सन भाग्या भण्या हाम कोइलगइ बच्च सक्द्या होइन।”


परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


क्याकि हाम निर्बल हुनज्या ख्रीष्ट दुष्ट मान्सनकिलाइ तोकिया समयमि मर्या।


तर परमेश्वरले हामरि निउति उनरो प्रेम इसइमि धेकाउनाहान, कि हाम पापी छनाइ ख्रीष्ट हामरा निउति मर्या।


तबइकिलाइ कसइ बिश्वासि जइले आफ्नो बिश्वासमि आफ सुरक्षित छु भणन्या, सोचन्छ भण्या उ होशियार हुनु पणन्छ, ताकि उ तसइ पापमि जन पडउ।


हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,


परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।


तमरो बिरोध नअद्द्या धर्मिलाइ दोषि बनायाछौ रे तमनले मार्याछौ।


आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


Lean sinn:

Sanasan


Sanasan