Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ पत्रुस 4:17 - डोटेली नयाँ करार

17 क्याकि परमेश्वरको आफ्नोइ परिबार बठेइ न्याय सुरु हुन्या समय आया छ। यदि परमेश्वरले पइल्ली हाम बिश्वास अद्द्याको न्याय अरेले उन बठेइ आया सुसमाचारलाइ नमाण्न्यालाइ कसो होलो तइ कुरणिका बारेमि सोच।

Faic an caibideil Dèan lethbhreac




१ पत्रुस 4:17
26 Iomraidhean Croise  

म हरियो रुख जसोइ भया लगइ मइले इसेरि दुःख पाया छु। तमन त झिक सुक्या रुख जसाइ छौ, पक्‍कालगइ तमनले आजी बड्ता दुःख पाउन्या हौ।”


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


खराब काम अद्द्या हरेक मान्सनलाइ संकट रे आपत आउन्या हो, परमेश्वरले पइल्ली यहुदि मान्सनको, रे तइ पछा गैर-यहुदि मान्सनको न्याय अद्दया हुन।


हे बहकाइया गलाती बासि हो, कसइले तमनलाइ धोका दिया हुनु पणन्छ। मइले तमनलाइ निक्केरि भण्या छु कि येशू ख्रीष्ट क्रुसमि मद्दया कारण कि थ्यो।


तमनले ख्रीष्ट सितको सम्बन्धमि भौत निको प्रगति अद्दाथ्या, कइले तमनलाइ सत्य पालन अद्दाइलाइ बाधा दियो?


तबइकिलाइ मौका पाए सम्म हामले सब मान्सनलाइ भलाइ अद्दु पणन्छ, बिसेस अरिबर बिश्वासि मान्सनलाइ।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।


रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


Lean sinn:

Sanasan


Sanasan